सहभागिता

म निम्नलिखित प्राज्ञिक गतिविधि (सभा, सम्मेलन तथा गोष्ठी) मा सहभागी रहेँ:

भाषाविज्ञान

भाषाविज्ञान समाज नेपालका वार्षिक सम्मेलनहरु

  • सन् १९९९-२०२० बिचका भाषाविज्ञान समाज नेपालका सबैजसो वार्षिक सम्मेलन (Annual Conferences of Linguistic Society of Nepal (LSN))

हिमालयन ल्याङ्ग्वेजेज सिम्पोजियम (Himalayan Languages Symposium (HLS))

  • सन् १९९९, २००५ र २०१५ – काठमाडौँ, नेपाल
  • सन् २००८ – गोटेबर्ग, स्विडेन

सन् २००८ – जातिभाषिक समुदायमा भाषा विकास, भाषा पुनर्जीवन र बहुभाषी शिक्षा (International Conference on Language Development, Language Revitalization and Multilingual Education in Ethnolinguistic Communities) बैङ्कक, थाइल्यान्ड

सामाजिक विज्ञान

सन् २०१९ – सोसल साइन्स बहाको वार्षिक काठमाडौँ सम्मेलन (Annual Kathmandu Conference of Social Science Baha) काठमाडौँ, नेपाल

सन् २०१७ – मार्टिन चौतारीको वार्षिक सम्मेलन (Annual Conference of Martin Chautari) काठमाडौँ, नेपाल

लोकवार्ता

सन् २०१७ – शरीर गोष्ठी (Seminar on Body), शिल्पी थिएटर, काठमाडौँ, नेपाल

राष्ट्रिय लोकवार्ता तथा संस्कृति कङ्ग्रेस (National Folklore Congresses)

  • सन् २०१३, २०१८ दोस्रो र तेस्रो राष्ट्रियलोकवार्ता तथा संस्कृति कङ्ग्रेस, काठमाडौँ, नेपाल

सन् २०१७ – विशेष लोकवार्ता तथा संस्कृति कङ्ग्रेस (Special Folklore Congress), काठमाडौँ नेपाल

अन्तर्राष्ट्रिय लोकवार्ता तथा संस्कृति कङ्ग्रेस (International Folklore Congress)

  • सन् २००१, २००३, २०१२, २०१५ र २०१८ – पहिलो, दोस्रो, चौथो, पाँचौँ, छैटौँ अन्तर्राष्ट्रिय लोकवार्ता तथा संस्कृति कङ्ग्रेस, काठमाडौँ, नेपाल

सन् २०१२ – ३७औँ भारतीय लोकवार्ता कङ्ग्रेस (37th Indian Folklore Congress), मैसूर, भारत

अनुवाद

अनुवादक समाज नेपालका राष्ट्रिय सम्मेलन (National Conferences of Society of Translators Nepal)

  • सन् २०१६, २०१८, २०१९ – काठमाडौँ, नेपाल
  • सन् २०१७ – पोखरा, नेपाल
सञ्चार

सन् २०१२ – बहुमाध्यम सञ्चारमा नर्डिक सम्मेलन (Nordic Conference on Multimodal Communication), गोटेबर्ग, स्विडेन

सन् २०१२ – नर्डिक अन्तर्सांस्कृतिक सञ्चार सम्मेलन (Conference on Nordic Intercultural Communication), आरहुस, डेनमार्क

वाणी

वाणी डेटाबेस र मूल्याङ्कन विधिको समन्वय र मानकीकरणका लागि पूर्वीय अन्तर्राष्ट्रिय समिति (Oriental International Committee for the Co-ordination and Standardisation of Speech Databases and Assessment Techniques (Oriental COCOSDA/O-COCOSDA)) का सम्मेलन

  • सन् २०१३ – गुडगाउँ, भारत
  • सन् २०११ – ह्सिन्चु, ताइवान
  • सन् २०१० – काठमाडौँ, नेपाल
  • सन् २००६ – पेनाङ, मलेसिया
कम्प्युटर भाषाविज्ञान

सन् २०१४ – इन्टेलिजेन्ट पाठ प्रशोधन र कम्प्युटर भाषा विज्ञान सम्मेलन (Conference on Intelligent Text Processing and Computational Linguistics (CICLing)), काठमाडौँ, नेपाल