लेख

भाषा
एकल

२०७७ लुम्बिनी प्रदेशको सरकारी कामकाजमा भाषा: भाषिक तथ्याङ्क, संवैधानिक प्रावधान र उपयुक्त विकल्प, शब्दसाधना ६:१, पौष, १-९।

२०६८ नेपालको भाषानीति र योजनामिर्मिरे (भाषा विशेषाङ्क), ४०:१, पूर्णाङ्क ३०८,वैशाख , २१३-२२५।

२०६५ दरबारी नेपाली भाषिका: व्याकरण, इतिहास र कानुनसम्प्रेषण  ५, १५५-१६४।

२०६१ भाषा भ्रम र यथार्थजनमैत्री स्मारिका  ४, ९५-१०६।

२०६० नेपाली भाषामा प्रेरणार्थक संरचनाप्रज्ञा  ९८, वैशाख-कार्तिक, ५४-७२।

२०५९ अ डिस्क्रिप्सन अफ नेपाली: कोलोक्विअल एन्ड लिटरेरी: एक परिचयजुही ५०, पौष-फागुन, १८, ६१७-२०।

२०५९ मगर भाषामा प्रेरणार्थक संरचनाप्रज्ञा ९६, वैशाख-आश्विन, ७५-९४।

संयुक्त

योगेन्द्र प्रसाद यादव र भिम नारायण रेग्मी (२०६१/६२) नेपालको भाषिक स्थितिसम्प्रेषण  २, २४-३०।

योगेन्द्र प्रसाद यादव र भिम नारायण रेग्मी (२०६१) नेपालको भाषिक स्थितिप्रज्ञा १००, कार्तिक-चैत्र, ७२-९५।

बल्लभमणि दाहाल र भिम नारायण रेग्मी (२०५८) राष्ट्रभाषा र राष्ट्रिय भाषाहरूको सहयात्रा एवं विकासका अपेक्षाहरूप्रज्ञा  ९५, कार्तिक-पौष, ९-३४।

अनुवाद

सन् २०१८ सरकारी कामकाजमा बहुभाषा प्रयोग र अनुवादNepalese Translation, Vol 2. 83-87.

सन् २०१७  नेपालमा अनुवाद: क्षेत्र, अवसर र चुनौतीNepalese Translation, Vol 1. 77-82.

लोकसाहित्य

२०६० आँधीखोले रोइला: एक अध्ययनगरिमा, पूर्णाङ्क २५०, असोज २०६०।

समालोचना

सन् २००४ बालसाहित्य र संस्कृति: सन्दर्भमा बुँद रानाका कविताबालसाहित्य: नेपाल बालसाहित्य समाजको वार्षिक शोधपत्रिका १५. पृष्ठ २८-३४.

२०६१ दोष कसैको छैन: एक समस्या नाटकदोभान ५:२.कार्तिक-पौष. ३४६-६५।

२०६० भाँडमा जाओस् साला ब्रह्मनिसाप: असोज १८जनमैत्री स्मारिका (कार्यपत्र विशेष), ८२-८७।

२०६० माधव घिमिरेका बालकवितामा संस्कृतितन्नेरी २५:१. अषाढ-भाद्र.१३५-४३।

समीक्षा
एकल

२०६१ धुलोमा उडेका सपनाहरु’bout, मिर्मिरे, ३३:२, पूर्णाङ्क २२५, जेठ, १०२-१०५।

संयुक्त

२०६४ भाषाहरुको आवाज, शिक्षक, वैशाख २०६४।

रचना

२०६० हनुमानकी आमा, मिर्मिरे, ३२:१०, पूर्णाङ्क २२१, माघ, ७४-७७।

२०६० छुट, दोभान, ४:२, भदौ-मङ्सिर।

२०६० मूल ढोका बन्द भएपछि, मिर्मिरे, ३२:४, पूर्णाङ्क २१५, साउन, १०५-१०८।