एकल

२०७१ (सन् २०१५) लोहोरुङ व्याकरणको रूपरेखा, नेपाल प्रज्ञा प्रतिष्ठानको मातृभाषा विभागमा प्रस्तुत अनुसन्धान प्रतिवेदन।

२०६३ (सन् २००६) कोयू व्याकरणको रूपरेखा, नेपाल प्रज्ञा प्रतिष्ठानको भाषा तथा साहित्य विभागमा प्रस्तुत अनुसन्धान प्रतिवेदन।

२०६० (सन् २००३) दरबारी नेपाली भाषिका: वर्णनात्मक अध्ययन, विद्वच्छिरोमणि हेमराज पुरस्कार गुठीमा प्रस्तुत अनुसन्धान प्रतिवेदन।

२०५९ (सन् २००३) कोयू भाषाको रूपविश्लेषण, विश्विद्यालय अनुदान आयोगमा प्रस्तुत अनुसन्धान प्रतिवेदन।