निर्देशन

त्रिभुवन विश्वविद्यालय भाषाविज्ञान केन्द्रीय विभागमा प्रस्तुत निम्न लिखित स्नातकोत्तर शोधकार्यको निर्देशन:

सन् २०१९ – गङ्गी माया मगरको ‘A sociolinguistic survey of Magar: A case study of West and South Sikkim’ (मगरको समाजभाषिक सर्वेक्षण: पश्चिम तथा दक्षिण सिक्किमको स्थिति अध्ययन)

सन् २०१९ – छिमी पुनको ‘Phoneme sequences in spoken Nepali’ (कथ्य नेपालीमा वर्ण क्रम)

सन् २०१७ – हरिश्चन्द्र बुढाथोकीको ‘Reciprocity in Nepali’ (नेपालीमा परस्परवाचकता)

सन् २०१७ – कुमारी पुष्पा भट्टको ‘Verbal Morphology in Baitadeli’ (बैतडेलीमा क्रियाको रूपतत्त्व)

सन् २०१७ – हरि सिंह कार्कीको ‘A Sketch Grammar of Darchuleli’ (दार्चुलेली व्याकरणको रूपरेखा)

सन् २०१५ – श्रवण कुमार मालीको ‘Bhojpuri Nominals: A Text Based Study’ (भोजपुरी नामिक: पाठमा आधारित अध्ययन)

सन् २०११ – मञ्जु आचार्यको ‘Typology of Obstruent Sounds of Selected Languages of Nepal’ (नेपालका केही छानिएका भाषाका बाधित ध्वनिको प्रकारगत अध्ययन)

सन् २००९ – मोहन बहादुर बुढाथोकीको ‘A Sociolinguistic Survey of the Koyee Language’ (कोयी भाषाको समाजभाषिक सर्वेक्षण)

सन् २००७ – पूर्ण प्रसाद राईको ‘Sketch Grammar of Raji’ (राजी व्याकरणको रूपरेखा)