पुस्तक

लेखन
एकल

२०७८ नेपालका भाषा र सरकारी कामकाज: संवैधानिक व्यवस्था र विकल्प, काठमाडौँ: फ्याक्ट्स रिसर्च एन्ड एनालिटिक्स।

२०७० कोयू व्याकरणको रूपरेखा, काठमाडौँ: नेपाल प्रज्ञा प्रतिष्ठान।

२०६८ नेपाली र मगर (ढुट) भाषामा प्रेरणार्थक संरचना: तुलनात्मक अध्ययन, काठमाडौँ: नेपाल मगर संघ केन्द्रीय समिति।

२०६० दरबारी नेपाली भाषिका: वर्णनात्मक अध्ययन, काठमाडौँ: विद्वच्छिरोमणि हेमराज पुरस्कार गुठी।

संयुक्त

योगेन्द्र प्रसाद यादव र भीम नारायण रेग्मी (२०५८) भाषाविज्ञान, कीर्तिपुर: न्यु हिरा बुक्स इन्टरप्राइजेज।

सम्पादन
एकल

२०७२ भाषाविज्ञान शब्दावली, काठमाडौँ: नेपाल प्रज्ञा प्रतिष्ठान।

२०७४ लेख्य नेपालीको एकरूपीकरण, काठमाडौँ: नेपाल प्रज्ञा प्रतिष्ठान।

संयुक्त

राम राज लोहनी, बलराम प्रसाईँ, भिम नारायण रेग्मी र कृष्ण प्रसाद पराजुली (सन् २००७) समकालीन नेपाली शब्दकोश (अनलाइन), काठमाडौँ: भाषा सञ्चार परियोजना। http://www.nepalisabdakos.com

तुलसी दिवस, चूडामणि बन्धु र भिम नारायण रेग्मी (२०७२) लोकवार्ता विमर्श, काठमाडौँ: नेपाली लोकवार्ता तथा संस्कृति समाज।

अनुवाद

योगेन्द्र प्रसाद यादव, भिम नारायण रेग्मी र राम राज लोहनी (सन् २००८) बहुभाषी शिक्षा विस्तारको लागि सहयोग सामग्री: बाहिर रहेकाहरूको समावेशीकरण (मूल: UNESCO Bangkok, Advocacy Kit for Promoting Multilingual Education: Including the Excluded), काठमाडौँ: युनेस्को काठमाडौँ।

चूडामणि बन्धु र भिम नारायण रेग्मी (सन् २०१०) मानव विकास प्रतिवेदन २००९: राज्य रूपान्तरण र मानव विकास (मूल: UNDP, Nepal Human Development Report 2009: State Transformation and Human Development), काठाडौँ: युएनडिपी।

पुस्तक अंश

भिम नारायण रेग्मी (२०६०). अनुसन्धान प्रतिवेदनको संरचना र शैली, चूडामणि बन्धु र अरू (सम्पा.)अनुसन्धान विधिका केही पक्ष (मूल: Kamal Prakash Malla, Structure and Style of Research; Report), काठमाडौँ: नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान।