आयोजना

काठमाडौँमा भएका निम्नलिखित प्राज्ञिक गतिविधि (सभा, सम्मेलन, गोष्ठी) को आयोजनामा विभिन्न भूमिका रहेर काम गरेँ।

भाषाविज्ञान

भाषाविज्ञान समाज नेपालका वार्षिक सम्मेलन (Annual Conferences of Linguistic Society of Nepal (LSN))

  • सन् २०१८ र २०१९ मा अध्यक्षको रूपमा
  • सन् २०१६ र २०१७ मा उपाध्यक्षको रूपमा
  • सन् २०१४ र २०१५ मा महासचिवको रूपमा
  • सन् २००८, २००९, २०१०, २०११, २०१२ र २०१३ मा सचिवको रूपमा
  • सन् २००६ र २००७ मा कार्यसमिति सदस्यको रूपमा

हिमालयन ल्याङ्ग्वेजेज सिम्पोजियम (Himalayan Languages Symposium (HLS))

  • सन् २०१५ मा सहआयोजक संस्था भाषाविज्ञान समाज नेपालको महासचिवको रूपमा
लोकवार्ता

राष्ट्रिय लोकवार्ता तथा संस्कृति कङ्ग्रेस (National Folklore Congresse) सचिवको रूपमा

  • सन् २०१३ मा दोस्रो, सन् २०१८ मा तेस्रो र सन् २०१८ मा विशेष

अन्तर्राष्ट्रिय लोकवार्ता तथा संस्कृति कङ्ग्रेस (International Folklore Congresses) सचिवको रूपमा

  • सन् २०१२ मा चौथो, सन् २०१५ मा पाँचौँ र सन् २०१८ मा छैटौँ
अनुवाद

अनुवादक समाज नेपालका राष्ट्रिय सम्मेलन (National Conferences of Society of Translators Nepal) महासचिवको रूपमा

  • सन् २०१६ मा पहिलो, सन् २०१७ मा दोस्रो, सन् २०१८ मा तेस्रो र सन् २०१९ मा चौथो
वाणी

सन् २०१० – वाणी डेटाबेस र मूल्याङ्कन विधिको समन्वय र मानकीकरणका लागि पूर्वीय अन्तर्राष्ट्रिय समिति (Oriental COCOSDA/O-COCOSDA)) को सम्मेलन सचिवको रूपमा

कम्प्युटर भाषाविज्ञान

सन् २०१४ – इन्टेलिजेन्ट पाठ प्रशोधन र कम्प्युटर भाषा विज्ञान सम्मेलन (CICLing) आयोजक समिति सदस्यको रूपमा