Articles

भाषा
एकल

२०७७ लुम्बिनी प्रदेशको सरकारी कामकाजमा भाषा: भाषिक तथ्याङ्क, संवैधानिक प्रावधान र उपयुक्त विकल्प (Official language in Lumbini province: language data, constitutional provisions and appropriate alternative), शब्दसाधना ६:१, पौष, १-९।

२०६८ नेपालको भाषानीति र योजना (Language policy and planning in Nepal), मिर्मिरे (भाषा विशेषाङ्क), ४०:१, पूर्णाङ्क ३०८,वैशाख , २१३-२२५।

२०६५ दरबारी नेपाली भाषिका: व्याकरण, इतिहास र कानुन (Darbari Nepali dialect: grammar, history and law), सम्प्रेषण  ५, १५५-१६४।

२०६१ भाषा: भ्रम र यथार्थ (Language: misconception and reality), जनमैत्री स्मारिका  ४, ९५-१०६।

२०६० नेपाली भाषामा प्रेरणार्थक संरचना (Causative construction in Nepali language), प्रज्ञा  ९८, वैशाख-कार्तिक, ५४-७२।

२०५९ अ डिस्क्रिप्सन अफ नेपाली: कोलोक्विअल एन्ड लिटरेरी: एक परिचय (A description of Nepali: colloquial and literary: an introduction), जुही  ५०, पौष-फागुन, १८, ६१७-२०।

२०५९ मगर भाषामा प्रेरणार्थक संरचना (Causative construction in Magar language), प्रज्ञा ९६, वैशाख-आश्विन, ७५-९४।

संयुक्त

योगेन्द्र प्रसाद यादव र भिम नारायण रेग्मी (२०६१/६२) नेपालको भाषिक स्थिति (Language situation in Nepal), सम्प्रेषण  २, २४-३०।

योगेन्द्र प्रसाद यादव र भिम नारायण रेग्मी (२०६१) नेपालको भाषिक स्थिति (Language situation in Nepal), प्रज्ञा  १००, कार्तिक-चैत्र, ७२-९५।

बल्लभमणि दाहाल र भिम नारायण रेग्मी (२०५८) राष्ट्रभाषा र राष्ट्रिय भाषाहरूको सहयात्रा एवं विकासका अपेक्षाहरू (Expectations on co-march and development of National language and languages of nation), प्रज्ञा  ९५, कार्तिक-पौष, ९-३४।

अनुवाद

सन् २०१८ सरकारी कामकाजमा बहुभाषा प्रयोग र अनुवाद (Multiple languages in official use and translation), Nepalese Translation, Vol 2. 83-87.

सन् २०१७  नेपालमा अनुवाद: क्षेत्र, अवसर र चुनौती (Translation in Nepal: scope, opportunities and challenges), Nepalese Translation, Vol 1. 77-82.

लोकसाहित्य

२०६० आँधीखोले रोइला: एक अध्ययन (Andhikhole Roila: a study), गरिमा, पूर्णाङ्क २५०२०६० असोज।

समालोचना

सन् २००४ बालसाहित्य र संस्कृति: सन्दर्भमा बुँद रानाका कविता (Children’s literature and culture: Bund Rana’s poems in the context), बालसाहित्य: नेपाल बालसाहित्य समाजको वार्षिक शोधपत्रिका १५. पृष्ठ २८-३४.

२०६१ दोष कसैको छैन: एक समस्या नाटक (Dosh kasaiko chhaina: a problem play), दोभान ५:२. कार्तिक-पौष. ३४६-६५।

२०६० भाँडमा जाओस् साला ब्रह्मनिसाप: असोज १८ (Bhandma jaos sala brahma nisap: Asoj 18), जनमैत्री स्मारिका (कार्यपत्र विशेष), ८२-८७।

२०६० माधव घिमिरेका बालकवितामा संस्कृति (Culture in children’s poems by Madhav Ghimire), तन्नेरी २५:१. अषाढ-भाद्र. १३५-४३।

समीक्षा
एकल

२०६१ धुलोमा उडेका सपनाहरूबारे (On Dhuloma udeka sapanaharu), मिर्मिरे, ३३:२, पूर्णाङ्क २२५, जेठ, १०२-१०५।

संयुक्त

योगेन्द्रप्रसाद यादव र भीमनारायण रेग्मी (२०६४) भाषाहरुको आवाज (Voice of the languages), शिक्षक, वैशाख २०६४।

रचना

२०६० हनुमानकी आमा (Hanuman’s mother), मिर्मिरे, ३२:१०, पूर्णाङ्क २२१, माघ, ७४-७७।

२०६० छुट (Discount), दोभान, ४:२, भदौ-मङ्सिर।

२०६० मूल ढोका बन्द भएपछि (When main gate is closed), मिर्मिरे, ३२:४, पूर्णाङ्क २१५, साउन, १०५-१०८।