भाषा
एकल
२०७७ लुम्बिनी प्रदेशको सरकारी कामकाजमा भाषा: भाषिक तथ्याङ्क, संवैधानिक प्रावधान र उपयुक्त विकल्प, शब्दसाधना ६:१, पौष, १-९।
२०६८ नेपालको भाषानीति र योजना, मिर्मिरे (भाषा विशेषाङ्क), ४०:१, पूर्णाङ्क ३०८,वैशाख , २१३-२२५।
२०६५ दरबारी नेपाली भाषिका: व्याकरण, इतिहास र कानुन, सम्प्रेषण ५, १५५-१६४।
२०६१ भाषा भ्रम र यथार्थ, जनमैत्री स्मारिका ४, ९५-१०६।
२०६० नेपाली भाषामा प्रेरणार्थक संरचना, प्रज्ञा ९८, वैशाख-कार्तिक, ५४-७२।
२०५९ अ डिस्क्रिप्सन अफ नेपाली: कोलोक्विअल एन्ड लिटरेरी: एक परिचय, जुही ५०, पौष-फागुन, १८, ६१७-२०।
२०५९ मगर भाषामा प्रेरणार्थक संरचना, प्रज्ञा ९६, वैशाख-आश्विन, ७५-९४।
संयुक्त
योगेन्द्र प्रसाद यादव र भिम नारायण रेग्मी (२०६१/६२) नेपालको भाषिक स्थिति, सम्प्रेषण २, २४-३०।
योगेन्द्र प्रसाद यादव र भिम नारायण रेग्मी (२०६१) नेपालको भाषिक स्थिति, प्रज्ञा १००, कार्तिक-चैत्र, ७२-९५।
बल्लभमणि दाहाल र भिम नारायण रेग्मी (२०५८) राष्ट्रभाषा र राष्ट्रिय भाषाहरूको सहयात्रा एवं विकासका अपेक्षाहरू, प्रज्ञा ९५, कार्तिक-पौष, ९-३४।
अनुवाद
सन् २०१८ सरकारी कामकाजमा बहुभाषा प्रयोग र अनुवाद, Nepalese Translation, Vol 2. 83-87.
सन् २०१७ नेपालमा अनुवाद: क्षेत्र, अवसर र चुनौती, Nepalese Translation, Vol 1. 77-82.
लोकसाहित्य
२०६० आँधीखोले रोइला: एक अध्ययन, गरिमा, पूर्णाङ्क २५०, असोज २०६०।
समालोचना
सन् २००४ बालसाहित्य र संस्कृति: सन्दर्भमा बुँद रानाका कविता, बालसाहित्य: नेपाल बालसाहित्य समाजको वार्षिक शोधपत्रिका १५. पृष्ठ २८-३४.
२०६१ दोष कसैको छैन: एक समस्या नाटक, दोभान ५:२.कार्तिक-पौष. ३४६-६५।
२०६० भाँडमा जाओस् साला ब्रह्मनिसाप: असोज १८, जनमैत्री स्मारिका (कार्यपत्र विशेष), ८२-८७।
२०६० माधव घिमिरेका बालकवितामा संस्कृति, तन्नेरी २५:१. अषाढ-भाद्र.१३५-४३।
समीक्षा
एकल
२०६१ धुलोमा उडेका सपनाहरु’bout, मिर्मिरे, ३३:२, पूर्णाङ्क २२५, जेठ, १०२-१०५।
संयुक्त
२०६४ भाषाहरुको आवाज, शिक्षक, वैशाख २०६४।
रचना
२०६० हनुमानकी आमा, मिर्मिरे, ३२:१०, पूर्णाङ्क २२१, माघ, ७४-७७।
२०६० छुट, दोभान, ४:२, भदौ-मङ्सिर।
२०६० मूल ढोका बन्द भएपछि, मिर्मिरे, ३२:४, पूर्णाङ्क २१५, साउन, १०५-१०८।